
1. गौतम बुद्दले पहिलो उपदेश कहा दिए ?
- भारतको सारनाथ
2. नेपाल को दोस्रो मिस नेपाल को हो?
- सुमि खड्का
3. लोकसेवा आयोगका प्रथम अध्यक्ष को हुन् ?
- अनिस्द्रप्रसाद सिंह
4. नेपालको अग्लो स्थानमा रहेको मन्दिर कुन हो ?
- मुक्तिनाथ (3750 मि.)
5. प्रथम बिस्वयुद्धको समाप्ति कुन सन्धिबाट भएको हो ?
- भर्सेलिजको सन्धि
6. नेपाल लाई छुवाछूत मुक्त राष्ट्र कहिले घोषणा गरियो ?
- वि.सं. 2063 जेठ 21
7. प्रथम राष्ट्रिय महिला अधिकार दिवस को नारा के रहेको छ ?
- लैङगिक विभेद को अन्त्य समृद्ध नेपालको गन्तव्य
8. विश्वको पहिलो नगदेबाली केलाई मानिन्छ ?
- चिया
9. नेपालमा वृक्षेरोपण कार्यक्रमको प्रारम्भ कहिले देखि भएको हो?
- वि.सं. 2002
10.एशियन हाइवेको सबैभन्दा कम खण्ड कहाँ पर्छ ?
- सिंगापुर
11. बिश्वमा सबैभन्दा बढी सुती कपडा उत्पादन गर्ने देश कुन हो ?
- चिन
12. प्रहरी र जेल नभएको देश कुन हो ?
- आईसल्याण्ड
13. बिश्वमा सबैभन्दा बढी गर्मी हुने ठाँङ कुन हो ?
- लिबियाको अजिजिया
14. बिश्वमा सबैभन्दा बढी जाडो हुने ठाँङ कुन हो ?
- रुसको भर्खियाङकस
15. बालकको सालनाल काट्ने चलन कसले चलाएका हुन ?
- अंशुवर्मा
16. लिच्छविकालमा जिल्लालाई के भनिन्थ्यो ?
- विषय
17. बुलेट महाराज भनेर कसलाई चिनिन्छ ?
- त्रैलोक्य विक्रम शाह
18. हलो देखी हाइड्रो सम्म कुन बैकको नारा हो ?
- मेघा बैक
19. हक्किका जादुगर भनेर कसलाई चिनिन्छ ?
- ध्यानचन्द्र सिंह, भारत
20. नेपालमा माछा नपाइने एक मात्र जिल्ला कुन हो?
- मनाङ
21. मनकामना केवलकारको सञ्चालन कहिले देखि
भएको हो ?
- वि.सं. 2055 मंसिर 8
22. प्रधान न्यायाधीश र सर्वोच्च अदालतका अन्य न्यायाधिशहरु कति वर्षको उमेर
नपुगेसम्म आफ्नो पदमा बहाल रहन्छन् ?
- ६५ बर्ष
23. बिश्वमा सबैभन्दा धेरै: देशसँग “सिमाना जोडिएको राष्ट्र कुन हो?
- चिन
24. पुर्वका जादुगर भनेर कसलाई चिनिन्छ ?
- जगदीश चन्द्र बोस
25. दुइजना राष्टपतिले शासन गर्ने देश कुन हो ?
- सानमारिनो
26. विश्वकप फुटबलका जन्मदाता भनेर कसलाई चिनिन्छ ?
- जुलियस रिमेट
27. खल्तिमा लाटोकोसेरो बोकेर हिड्ने बिश्वबिख्यात समाजसेवी को हुन ?
- फ्लोरेन्स नाइट्रीङ्गेल
28. कसले दरवार स्कुल जनताको लागि खुला गराए ?
- विरशमशेर
29. पब्लिक सर्भिस कमिसनलाई लोकसेवा आयोग भनि कहिले नामाकरण गरियो ?
- वि.सं २०१५ असार १६
30. पुरुष भन्दा बढि महिला साक्षर भएको देश कुन हौ?
- हंगेरी
31. नेपालको कुल क्षेत्रफलको कती भुभाग तराई प्रदेशले ओगटेको छ?
-१७%
32. निलगिरी हिमाल कुन हिमशूङखलामा पर्दछ ?
- धौलागिरी
33. गोसाइकुण्ड कुन जिल्लामा अबस्थित छ ?
-रसुवा
34. नेपालको कुन हिर्माललाई आधार मानी प्रमाणिक समय निर्धारण गरिएको छ ?
-गौरिशंकर
35. नेपालमा पाइने ठुला र साना नदिहरुको संख्या कति भएको अनुमान गरिन्छ ?
- ६०००
36. नेपाल पुर्ब-पश्चिमको औसत लम्बाइ कति छ ?
- ८८५ किमि
37. नेपालको कफि उत्पादनको लागी प्रसिद्द जिल्ला कुन हो ?
- गुल्मी
38. रेडियो नेपालको स्थापना कहिले भयो ?
- बि.स. २००७ चैत २०
39. निलगाड कुन नदिमा मिसिन्छ ?
- महाकाली नदिमा
40. मुक्तिनाथ कति उचाइमा रहेको छ ?
- ३७५० मिटर
41. फुङ्फुङ झरना कुन जिल्लामा रहेको छ ?
- नुवाकोट
42. विश्व सम्पदा सुचिमा नेपालका कति सम्पदा सुचिकृत छ्न ?
- 10
43. जय नेपाल शब्दको पहिलो पटक प्रयोग कसले गरेका थिए ?
- शुक्रराज शास्त्री
44. नेपालमा हाल कति ओटा राष्ट्रिय गौरवका आयोजनाहरु रहेका छ्न ?
- 23
45. नेपालको कुल भुभागको कति प्रतिशत भुमिमा खेती गरिएको छ?
-17.97%
46. नेपालको पहिलो राजमार्ग कुन हो ?
- त्रिभुवन राजपथ
47. काठमाडौं - पोखरा सडकको नाम के हो?
- पृथ्वी राजमार्ग
48. किताबको अगाडि र पछाडि राखिएको खालि
पानालाई के भनिन्छ ?
- Fly Leaf
49. जिरो आविष्कारक को हुन ?
-आर्य भट्ट
50. नेपालमा चिया खेती कुन जिल्लाबाट शुरुवात भएको हो ?
-ईलाम
51. १४ अञ्चल ७५ जिल्ला बिभाजन कहिले भयो ?
- B.S. 2018 बैशाख 01
52. हालसम्म नेपालमा कति मेगावाट विधुत
उत्पादन भएको छ?
- 1142Mw
53. भुकम्प दिवस कहिले मनाइन्छ नेपालमा ?
- माघ २
54. छिन्नमस्ताको मन्दिर कुन जिल्लामा पर्छ ?
- सप्तरी
55. थारू जाति को घरज्वाइ प्रथा लाइ के भनिन्छ ?
- भ्वारपैठना
56. जाखिरा ताल कुन जिल्लामा पर्छ ?
- कपिलवस्तु
57. भण्डारखाल पर्वलाई अर्को कुन नामले चिनिन्छ ?
- बस्नेत पर्व
58. नेपाल र भारत बिच कति ओटा व्यापारिक नाका खुल्ला गरिएको छ ?
- २७ ओटा
59. स्थानीय तहको बिभाजन पछि नेपालको
सानो जिल्ला कुन हो ?
- भक्तपुर
60. घोर्ने झरना कहाँ रहेको छ ?
- संखुवासभा
61. नेपालको सबैभन्दा ठुलो नदि कुन हो ?
- सप्तकोशी
62. नेपाल चिन भन्दा कति गुणा सानो छ ?
- ६५ गुणा
63. सबैभन्दा उचाईमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो ?
- सिमिकोट
64. नेपालको उत्तर-दक्षिणको;:सरदर चौडाइ कति छ ?
- १९३ किमि
65. लोक्ताको जिल्ला र झुलुंगेको पुलको जिल्ला भनी
कुन जिल्लालाइ जनाउछ ?
- बाग्लुङ
66. काठमाण्डौ उपत्यकाको क्षेत्रफल कति छ ?
-६४२ वर्ग कि.मि.
67. नेपालमा सबैभन्दा गर्मी हुने ठाउँ कुन हो?
- नेपालगञ्ज
68. नेपालको सबैभन्दा बढी पानी पर्ने जिल्ला कुन हो ?
- कास्की, लुम्ले
69. नेपालको सबैभन्दा कम पानी पर्ने जिल्ला कुन हो ?
- मुस्ताङ्ग
70. नेपालमा ८ हजारभन्दा अग्ला हिमालहरु कति छन् ?
- 8 वटा
71. सत्यवती ताल कुन जिल्लामा रहेको छ ?
- पाल्पा
72. मकालु हिमाल कुन हिमश्रृंखलामा पर्दछ ?
- महालंगुर
73. सूर्योदयको ट्रष्य देखिने नेपालको प्रसिद्ध स्थान नगरकोट भक्तपुरमा पर्दछ भने अन्तु
डाँडा कुन जिल्लामा पर्दछ ?
- इलाम
74. महेन्द्र गुफा कुन जिल्लामा रहेको छ ?
- कास्की
75. हेलम्वु कुन जिल्लामा पर्दछ ?
- सिन्धुपाल्चोक
76. सबभन्दा कम उचाईमा रहेको नेपालको
सदरमुकाम कुन हो ?
- जल्लेश्वर
77. सबैभन्दा बढी जिल्लासँग सिमाना जोडिएको
जिल्ला कुन हो ?
- सिन्धुली
78. अदुवा खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो ?
- सल्यान
79.नेपालको सबैभन्दा उत्तरी विन्दु कुन जिल्लामा पर्दछ ?
- हुम्ला
80. नेपालको सबैभन्दा दक्षिणी विन्दु कुन जिल्लामा पर्दछ ?
- लोदावारी, झापा
81. धरातलिय ट्ृष्टिकोणले नेपाल कति प्रदेशमा
बिभाजित छ ?
- ३ (हिमाल,पहाड, तराई)
82. सेतो सुन भन्नाले के बुझीन्छ ?
- कपास
83. तुरतुरे ताल कुन जिल्लामा पर्छ ?
- बागलुङ
84. लिलिहरुको भुमी भनेर कुने देशलाई चिनिन्छ ?
-क्यानडा
85. पुरेनवा दरबार कुन जिल्लामा पर्छ ?
- रौतहट
86. बर्ष भन्दा दिन लामो हुने ग्रह कुन हो ?
-शुक्र
87. सबैभन्दा लामो समय गर्वधारण गर्ने जीव कुन हो ?
- हात्ती
88. सात कुण्डको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ?
- रसुवा
89. राष्ट्रपति हुन कति बर्षको उमेर पूरा भएको हुनु पर्छ ?
- 45 बर्ष
90. नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री को हुन ?
- बि.पि कोइराला
91. कुनै पनि युद्धमा भाग नलिएको देश कुन हो ?
- स्विटरल्याण्ड
92. फुङ्फुङ झरना कुन जिल्लामा पर्छ ?
- नुवाकोट
93. विक्रम सम्वत र इस्वी सम्वतको बीचमा कति अन्तर छ ?
- करिब ५७ वर्ष
94. खोल्साको सुन भन्नाले कुन नगदेबालीलाई चिनिन्छ ?
- अलैँची
95. 'आँसुकवि' भनेर कसलाई चिनिन्छ ?
- शम्भु प्रसाद ढुङ्गेल
96. बिजुलीको वल्भमा कुन ग्याँस भरिएको हुन्छ ?
- नाइट्रोजन
97. कालो हीरा भन्नाले कोइला बुझिन्छ भने 'सेतो सुन' भन्नाले के बुझिन्छ ?
- जलविद्युत
98. २०७४ पुसमा चितवनको सौराहामा सम्पन्न महोत्सवमा हात्ती सुन्दरी प्रतियोगिताको
उपाधि कसले जित्यो ?
- पुजाकली
99. नेपाली भाषामा प्रकाशित पहिलो पत्रिका कुन हो ?
- गोरखा भारत जीवन
100. राजदरबारको पर्खाल ननाघेर श्री ५ त्रिभुवनलाई भेट्न जाने व्यक्ति को हुन् ?
- टङ्क प्रसाद आचार्य
101. किराँत धर्मका महागुरु फाल्गुनन्दलाई नेपालका सत्रौँ राष्टिय विभुतिमा कहिले घोषित गरियो ?
- २०६६ मंसिर १६
102. संसारको पहीलो रोग केलाई मानीन्छ ?
- कुष्ठ रोग
103. चिटठ्ठाको प्रचलन कुन देशबाट भएको हो ?
- इटाली
104. बिश्वको पहिलो महिला राष्ट्रपति कुन देशकी हुन् ?
- अर्जेन्टिना
105. विश्वमा सबैभन्दा पुरानो मूर्ति कुन देशमा छ ?
- फ्रान्स
106. कुन खातामा रकम जम्मा गर्दा व्याज पाइदैन ?
-चल्ती
107. नेपाल जस्तै शनिबार छुट्टी हुने देश कुन हो ?
- इजरायल
108. सबैभन्दा पुरानो वेद कुन हो ?
- क्रगवेद
109. मेचे जातिका पुरोहितलाई के भनेर चिनिन्छ ?
- दिउसी
110. नेपालमा सबैभन्दा बढि बाघ भएको रा. नि. कुन हो ?
- चितवन रा. नि.
111. कोतपर्व हुदा नेपालका प्रधानमन्त्री को थिए ?
- फत्तेजंग शाह
112. संयुक्त राष्ट्रसंघको सुरक्षा परिसदमा सदस्य राष्ट्रको संख्या कति हुन्छ ?
-15 ओटा
113. ललितपुरको स्थापना कसले गरेका थिए ?
- वरदेव
114. च्छोरोल्पा ताल कुन जिल्लामा पर्छ ?
- दोलखा
115. नेपालको पुरानो दैनिक पत्रिका गोरखापत्र हाल कति भाषामा प्रकाशित हुने गर्छ ?
- ३७ भाषामा
116. जीउदो सहिद भनेर कसलाई चिनिन्छ ?
- टंक प्रसाद आचार्य
117. सर्वप्रथम युरोप भ्रमण गर्ने नेपालका राजा को हुन् ?
- राजा त्रिभुवन
118. नेपालमा सबैभन्दा लामों समयसम्म चल्ने जात्रा कुन हो ?
- रातो मच्छिन्द्र नाथ को जात्रा
119. 'द राइजिङ नेपाल' का प्रथम सम्पादक को थिए ?
- वरुण शमशेर
120. गौरा पर्व कुन जातिले मनाउछन ?
- थारु जाती
121. दीपेन्द्र शिखर कुन जिल्लामा पर्दछ ?
- ईलाम
122. सिरुवा पर्व कुन जातीले मनाउने गर्छन् ?
- राजवंशी
123. रिसाएको बेलामा रातो पसिना निकाल्ने जीव कुन हो?
- गैँडा
124. नेपालको सबैभन्दा उच्च स्थानमा धान खेती हुन्छ त्यो कुन जिल्लामा हो ?
- जुम्ला
125. जटापोखरी ताल कुन जिल्लामा पर्दछ ?
- सिन्धुपाल्चोक
126. “मन नहाँसी मुहार हाँस्दैन मुहार हाँस्दा मन हाँसेको हुन्छ।” यो भनाई कसको हो ?
- ईन्द्र बहादुर राई
127. ईश्वर खोज्न सडकमा ठिउँसै लालटिन बालेर हिँड्ने दार्शनिक को थिए ?
- फ्रेडरिक नित्से
128. हाल संयुक्त राष्टसङ्घका सदस्य राष्ट्रको सङ्ख्या कति रहेको छ ?
- १९३
129. दुलाहा र दुलाहीको टाउको तीन पटक ठोक्काएर विवाह गर्ने चलन कुन जातिमा छ ?
- चेपाङ
130. २३ औं पुरुष तथा ८ औं महिला राष्टिय भारोत्तोलन प्रतियोगिता कहिले देखि कहिले
सम्म पोखरामा हुने भएको छ ?
- पौष २६-२८ गते
131. गोपालवंशी राजाले कति वर्ष शासन गरे ?
- ५२१ वर्ष
132. नेपाल सर्वप्रथम सदस्य बनेको अन्तराष्टिय संस्था ECAFE हो भने अब
लेख्नुहोस् यसको पुरा रुप के हो ?
- Economic Commission for Asia and Far East
133. एकैपटक दाहिने हातले अङ्गेजी र देब्रे हातले फ्रेन्च भाषामा लेख्न सक्ने
अमेरिकाका राष्ट्रपति को थिए ?
- जेम्स ए. गारफिल्ड
134. राष्ट्रियसभा सदस्य निर्वाचन कहिले सम्पन्न भयो ?
- वि.सं २०७४ माघ २४
135. नेपालको पहिलो निजामती कर्मचारी मानिने केशवराज मास्केको निधन कहिले भयो ?
- वि.सं २०७४ माघ १३
136. हरेक चार बर्षमा प्रदान गरिने चार लाख पुरस्कार राशिको पृथ्वीप्रज्ञा पुरस्कार
२०७४ बाट सम्मानित कसलाई गरियो ?
- डा. तारानाथ शर्मा
137. वि.सं २०७४ फागुन १२ गते बसेको प्रदेश नं ६ को प्रदेशसभा बैठकले
प्रदेश नं ६ लाई के नामाकरण गरेको छ ?
- कर्णाली प्रदेश
138. नेपालको महान्यायाधिवक्तामा नियुक्त कानुन विदको हुन ?
- अग्नि खरेल ( ०७४ फागुन ७ )
139. आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मस्कट के रहेको छ?
- हात्तीको छावा
140. नेपालको कुन ठाउँमा अन्तराष्ट्रिय स्तरको चलचित्र नगरी निमार्ण गर्न थालिएको छ ?
- दोलखाको भिमेश्वर
141. खोटाङलाई साक्षर जिल्ला घोषणा कहिले गरियो ?
- वि.स २०७४ फागुन २ ( ४४ औ जिल्ला )
142. स्मार्ट गोरखापत्र-२०१८ को औपचारिक शुभारम्भ कहिले देखि गरियो ?
- वि.सं २०७४ फागुन २ गते
143. दुरसंचार प्राधिकरणका अनुसार २०७४ मंसिर मसान्तसम्म कुल जनसंख्याको कति
प्रतिशत जनसंख्या इन्टरनेटको पहुँचमा रहेका छन ?
- ६३.१७%
144. दोस्रोपटक केपि शर्मा ओलि कहिले प्रधानमन्त्री भए ?
- वि.स २०७४ फागुन ३ गते
145. वि.सं २०७४ सालको बुढासुब्बा गोल्डकप फुटबलको उपादी कसले जित्यो ?
- थ्रीस्टार
146. वि.सं २०७३ सालको मदन पुरस्कार कसलाई प्रदान गरियो ?
- धनश्याम कंडेलको धूतराष्ट्र लाई
147. प्रधानसेनापती खुल्ला म्याराथन- २०७४ कसले जिते ?
- नेपाली सेनाका कृष्ण बस्नेतले
148. नेपालमा पहिलो चिया गणना कहिले देखि सुरु गरियो ?
- वि.सं २०७४ माघ २५
149. वि.सं २०७४ सालको उत्तम शान्ति पुरस्कार कसलाई प्रदान गरियो ?
- रविन्द्र समिरलाई
150. नेपालसंग दोहोरो कर मुक्त भएका देशहरू कति ओटा छन ?
-११ ओटा
151. कर्णाली विकास आयोगदबारा कर्णाली विकासको लागि कति बर्षे योजना तर्जुमा गरेको छ ?
- १० बर्षे ( आ.व ०७३/0७४- ०८२/०८३ )
152. WWF को नेपाल प्रतिनिधिको रुपमा नियुक्त हुने संरक्षण विद को हुन ?
- डा. घनश्याम गुरुङ
153. ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाबाट औपचारिक रुपमा
उत्पादन कहिले देखि सुरु गरियो ?
- वि.सं 2074 माघ 27
154. नासादवारा मंगल ग्रहमा कहिले इन्साइडर ल्यान्डर यान अवतरण गर्यो ?
- सन 2018 नोवेम्बर 26
155. 13औ G 20 को सिखर सम्मेलन कहिले बस्यो ?
- सन 2018 नोवेम्बर 30 डिसेम्बर 1 सम्म (अर्जेन्टिना)
156. धनकुटाकि बन्दना नेपाल ले कहिले 126 घन्टा नाचेर गिनिज बुक मा नाम लेखाइन ?
- वि.सं 2075 मंसिर 12 गते
157. एसियाको एक मात्र रोमन क्याथोलिक मुलुक कुन हो?
- फिलिपिन्स
158. बिश्व प्रेस स्वतन्त्रता 2018 मा नेपाल कति स्थानमा छ ?
- 106 औ
159. बिश्व शान्ती सुचाङक 2018 मा नेपाल कुन स्थानमा छ ?
- 84औ
160. नेपालमा पहिलो एभोकाडो महोत्सव कहिले भयो ?
- वि.सं 2075 मंसिर 8 गते (धनकुटा)
161. नेपालमा भूतपूर्व प्रधानमन्त्री तथा मन्त्रीहरुको सरकारी सेवा सुविधा फिर्ता दिनुपर्ने
आदेश सर्वोच्च अदालतले कहिले जारी गरेको थियो ?
- वि.सं २०६८ मंसिर २२ गते
162. What is the full form of NATO ?
- North Atlantic Treaty Organization
163. नेपालको पहिलो पुर्ण खोपयुक्त प्रदेश कुन हो ?
- गण्डकी प्रदेश
164. हात्तिको देश भनेर कुन देशलाई चिनिन्छ ?
- थाइल्यान्ड लाई
165. नेपालको सबैभन्दा अग्लो झरना कुन हो ?
- कालिकोटको पंचाल झरना, 381 मि.
166. नेपालको पछिल्लो जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ?
- पुर्वी रुकुम
167. हाल लोकसेवाका अध्यक्ष को हुन ?
- उमेश प्रसाद मैनाली
168. मध्यरातमा सुर्योदय हुने देश कुन हो?
- नर्वे
169. सबभन्दा ठूलो स्थल जिव कुन हो?
- हात्ती
170. बिश्वमा सबैभन्दा बढी बाँच्ने प्राणी कुन हो ?
- कछुवा (300 वर्ष)
171. बिश्व सबैभन्दा पुरानो अन्न कुनलाई मानिन्छ ?
-भटमास
172. पैगम्बर शब्दको अर्थ के हुन्छ ?
- ईश्वरको दूत
173. भारतका अन्तिम हिन्दु राजा को थिए ?
- पृथ्वीराज चौहान
174. भौगोलिक इतिहासमा “नयाँ रोजको युग” भनेर कुन शताब्दीलाई चिनिन्छ ?
- 18औं
175. म्याग्नाकार्टा पछि प्रचलनमा आएको पहिलो रिट कुन थियो ?
- बन्दी प्रत्यक्षीकरण
176. कुन महादेशलाई "Last Of Lands" पनि भनेर चिनिन्छ ?
- अष्ट्रेलिया
177. 'पलेटी' केसंग सम्बन्धित छ ?
- संगित
178. मोहन जोड्दा भन्नाले के बुझिन्छ ?
- लासको थुप्रो
179. चुरौटी भाषा बोल्ने समुदाय कुन हो ?
- मुस्लिम
180. ल्याकोस खेलमा कतिजना खेलाडी हुन्छन ?
- १२ जना
181. भारतीय सर्वे विभागले कहिले गरेको मापनलाई नै सगरमाथाको उचाइ मान्दै आएको हो ?
- सन् १८५५
182. रुसमा जार शासनको अन्त्य भई कहिले देखि सोभियत संघ गणराज्य घोषित भएको हो ?
- सन् १९१८ जनवरी २५
183. "दक्षिण रानी" भनेर कुन शहरलाई चिनिन्छ ?
- मेलवर्न
184. "राजारानि ताल' कुन जिल्लामा पर्दछ ?
- मोरङ
185. नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमण कहिले भएको थियो ?
- २०७१ साउन १७-१८
186. रावणले सीतालाई हरण गरेर राखेको ठाउँलाई के भनिन्छ ?
- अशोक वाटिका
187. वानगङ्गा सिचाइ आयोजना कुन जिल्लामा पर्दछ ?
- कपिलवस्तु
188. दक्षिण अमेरिकाको विषम हावापानीको “देश भनेर कुन मुलुकलाई चिनिन्छ ?
- अर्जेन्टिना
189. दक्षिण अमेरिकाको सबैभन्दा बढी विमानस्थल भएको देश कुन हो ?
- ब्राजिल
190. 'बफर जोन अफ युरोप' भनेर कुन देशलाई चिनिन्छ ?
- बेल्जियम
191. नेपाल सँग भारतको कति ओटा नाका खुला रहेको छ ?
-२७ वटा
192. ६५०० कि.मि. लामो सिल्क राथेड कहाँ बाट सुरू भएर कहाँ अन्त्य हुन्छ ?
- चिनको सियान देखि इटलीको रोम
193. बिमेस्टेको चौथो सिखर सम्मेलन कहिले भयो ?
- 2018 अगस्ट 30-31(2075 भदौ 14 र 15)
194. मानब बिकास सुचाकाङ्क 2018 मा कति स्थान मा छ ?
- 149 औ स्थान
195.Intigrity Idol Nepal 2018 को भए ?
- रामबहादुर कुरुवाङ्ग लिम्बू
196. मिस युनिभर्स को भइन 2018 ?
- क्याट्रिओना ग्रेले
197. नेपालसंग हवाइ सम्झौता भएको 39 औ देश कुन हो ?
- कम्बोडिया (2018 नोवेम्बर 29)
198. नेपालमा 2018 मा बाघ को संख्या कति ?
- जम्मा 235
199. मदन पुरस्कार 2074 कस्लाइ प्रदान गरियो ?
- निलम कार्की "निहारिका"
200. कोशी ब्यारेजमा कति ओटा ढोका रहेका छन् ?
-५६ ओटा
0 Comments